‘ड्रागन बोट रेस फेस्टिभल’मा दुई नेपाली टिम सेमिफाइनलमा

पोखरा- फेवातालमा आयोजित ड्रागन बोट रेस फेस्टिभलमा नेपाली दुई टिम सेमिफाइनल प्रवेश गरेका छन्। २०० मिटर र ५०० सय दुवै इभेन्टमा नेपालको नारा ड्रागन बोट टिम र एनआरसिए ड्रागन टिम सेमिफाइनल पुगेका हुन्। पहिलो दिन शुक्रबार २०० मिटरको इभेन्टमा चीनको सिचुआन ड्रागन बोट प्रथम हुँदै अन्तिम चारमा प्रवेश गरेको हो। उसले निर्धारित दुरी १ः४८ः८१ मिनेटमा … Continue reading ‘ड्रागन बोट रेस फेस्टिभल’मा दुई नेपाली टिम सेमिफाइनलमा