पोखरामा नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस महोत्सव सुरु

पोखरा– पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस महोत्सव सुरु हुँदैछ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा २ दिने बोट रेस हुन लागेको हो। पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सो महोत्सवको सहयोगी संस्थाका रूपमा रहेका छन्। यस्तै ताल किनारको क्याम्पिङ चोकमा महोत्सव हुँदैछ। महोत्सवमा … Continue reading पोखरामा नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस महोत्सव सुरु