पोखरामा ‘ड्रागन बोट फेस्टिभल’, यस्तो छ चिनियाँ महत्त्व

पोखरामा चिनियाँ ‘ड्रागन बोट फेस्टिभल’को अवसर पारेर नौका दौड प्रतियोगिता आयोजना गरिँदै छ। यो प्रतियोगिता दक्षिण एसियामै पहिलोपटक नेपालमा आयोजना गरिन लागिएको हो। चिनियाँ पर्वसम्बन्धी प्रतियोगिता नेपालमा आयोजना गरिनु यहाँको पर्यटन उद्योगका लागि एउटा महत्त्वपूर्ण अवसर बन्ने अपेक्षा धेरैको छ। यो ड्रागन बोट फेस्टिभलले नेपालको पर्यटनमा सघाउन सक्ने कुरा एकातिर छ। यसबाहेक छिमेकी मुलुक चीनसँग … Continue reading पोखरामा ‘ड्रागन बोट फेस्टिभल’, यस्तो छ चिनियाँ महत्त्व