उपप्राध्यापक चलाउनेको मुद्दा फिर्ता लिने निर्णय सच्याउन माग

काठमाडौँ– जवाफदेहिता निगरानी समितिले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता लिने निर्णय सच्याउन माग गरेको छ। चलाउनेमाथि भएको सांघातिक हमलाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा चलिरहेको ‘ज्यान मार्ने उद्योग’सम्बन्धी मुद्दा फिर्ता लिन सरकारले सिफारिस गरेको थियो। ज्यान मार्ने उद्योगजस्तो गम्भीर तथा संवेदनशील मुद्दा फिर्ता लिन खोज्ने सरकारको कदम गलत भएको भन्दै समितिले उक्त निर्णयबाट पछि हट्न … Continue reading उपप्राध्यापक चलाउनेको मुद्दा फिर्ता लिने निर्णय सच्याउन माग