सपरिवार उग्रतारा दर्शन गरेका मन्त्री सिंह पुग्‍न पाएनन् मष्टा मन्दिर

धनगढी– पत्नी अमृता र परिवारसहित धनगढीबाट गृह जिल्ला बझाङ हिँडेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवारी दुर्घटनामा परी अस्ताए। मंगलबार बिहान डडेल्धुरामा उग्रतारा मन्दिरमा दर्शन गरी गृह जिल्ला बझाङतर्फ हिँडेका थिए। बुधबार (आज) बझाङको ढंगार मष्टा मन्दिर दर्शन गर्ने र कार्यकर्ता भेटघाट गर्ने तयारीमा रहेका उनले मन्दिर दर्शन गर्नै पाएनन्। मन्त्रालयका नायव … Continue reading सपरिवार उग्रतारा दर्शन गरेका मन्त्री सिंह पुग्‍न पाएनन् मष्टा मन्दिर