सञ्चालनमा आएको छ महिनापछि पोखरामा अन्तर्राष्ट्रिय उडान हुँदै

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक बुधबार अन्तर्राष्ट्रिय उडान हुने भएको छ। छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सीधा चार्टर उडान गर्न लागेको हो। सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज बुधबार बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिए। ‘उडानको सबै तयार पूरा भइसकेको छ, यात्रुहरुको स्वागतका … Continue reading सञ्चालनमा आएको छ महिनापछि पोखरामा अन्तर्राष्ट्रिय उडान हुँदै