उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिनु सरकारको गम्भीर त्रुटि : प्राध्यापक संघ

काठमाडौँ- नेपाल प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्ने समूहलाई सरकारले उनमुक्ति दिन नहुने बताएको छ। संघले विज्ञप्ति जारी गर्दै पीडकलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको हो। २०७७ असोज २० गते उपप्राध्यापक चलाउनेमाथि विश्वविद्यालय परिसरभित्र आपराधिक मनोवृत्ति भएको समूहले भौतिक आक्रमण गरेपश्चात पीडितले न्यायका निम्ति अदालतमा सप्रमाण … Continue reading उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिनु सरकारको गम्भीर त्रुटि : प्राध्यापक संघ