बझाङ सवारी दुर्घटना : मन्त्रीकी पत्नी र भाउजूको मृत्यु

काठमाडौँ– बझाङमा सवारी दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका कानुनमन्त्रीकी श्रीमतीसहित दुई जनाको ज्यान गएको छ। दुर्घटनामा परेका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको अवस्था पनि चिन्ताजनक छ। ‘मन्त्रीज्युकी श्रीमती अमृता सिंह र उहाँको भाउजू जयादेवी सिंहको मृत्यु भएको सूचना आएको छ,’ बाजुराकी निमित्त प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले भनिन्, ‘मन्त्रीज्युसहित उहाँका पीएसो र चालकलाई थप … Continue reading बझाङ सवारी दुर्घटना : मन्त्रीकी पत्नी र भाउजूको मृत्यु