चलाउनेलाई न्याय दिलाउन माग गर्दै अदालतमा धर्ना [तस्बिरहरू]

काठमाडौँ- त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि अन्याय भएको भन्दै बृहत् नागरिक बृहत् नागरिक आन्दोलन आन्दोलित भएको छ। २०७७ असोज २० मा उनलाई आक्रमण गरेका हरि आचार्य, योगेन्द्र रावललगायतमाथि ज्यान मार्ने उद्योगमा चलिरहेका मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि नागरिक समाज आन्दोलित भएको हो। आन्दोलनले चलाउनेलाई न्याय दिलाउन माग गर्दै काठमाडौँ जिल्ला अदालत अगाडि धर्ना … Continue reading चलाउनेलाई न्याय दिलाउन माग गर्दै अदालतमा धर्ना [तस्बिरहरू]