कांग्रेस अहिलेजसरी चले दुर्घटनामा जान सक्ने गगन थापाको चेतावनी

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी अहिलेजसरी चलेका दुर्घटनामा जाने चेतावनी दिएका छन्। बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्न सक्ने दाबी महामन्त्री थापाको छ।  काठमाडौँमा सोमबार ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन्। महामन्त्री थापाले देश बदल्नका लागि सबैभन्दा पहिला नेपाली कांग्रेस बदल्न आवश्यक रहेकोमा जोड दिए। उनले … Continue reading कांग्रेस अहिलेजसरी चले दुर्घटनामा जान सक्ने गगन थापाको चेतावनी