समाजवादी मोर्चा सत्ता टिकाउने गठबन्धन नबनोस् : खनाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरुलाई आग्रह गरेका छन्। काठमाडौँमा  सोमबार आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनाउन नेताहरुलाई आग्रह गरेका हुन्। उनले  देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई एकतावद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण … Continue reading समाजवादी मोर्चा सत्ता टिकाउने गठबन्धन नबनोस् : खनाल