प्रयोगविहीन करोडौँ लगानीका संरचना

सुदूरपश्चिममा भौतिक पूर्वाधार तथा पर्यटन प्रवर्धनका नाममा निर्माण गरिएका पूर्वाधार प्रयोगविहीन अवस्थामा छन्। करोडौँ लगानीमा बनेका ती संरचना प्रयोगमा नआउँदा राज्यको ठूलो लगानी अलपत्र बनेको छ। दुर्गम क्षेत्रमा हवाई सेवा प्रदान गर्ने गरी बनाइएका विमानस्थलसमेत प्रयोगमा छैनन्। धनगढी उपमहानगरपालिका-८ मा सिटी हल (सभागृह) मा ताला लगाइएको छ। २८ करोड रुपैयाँमा लागतमा बनेको सिटी हल अघिल्लो … Continue reading प्रयोगविहीन करोडौँ लगानीका संरचना