शिलान्यास गर्दै छाड्दै

सुनसरी, बराहक्षेत्र-९ स्थित कोशीकिनारमा चार वर्षअघि कोशी भ्यु प्वाइन्ट निर्माण सुरु भयो। प्रदेश सरकारले उपभोक्ता समितिमार्फत ठेक्का लगाएर काम सुरु गरेको थियो। सात कट्ठा जमिनमा उक्त संरचना निर्माण गर्न थालिएको हो। पर्यटकीय क्षेत्र भएकाले सभा-सम्मेलन, तालिम, गोष्ठी, चिल्डेन पार्क, पाहुना कक्षलगायतका संरचना बनाउने तयार छ।  कोशी टप्पु आरक्षअगाडिको क्षेत्रमा निर्माणाधीन रहेको सो संरचना चाँडै बन्नुपर्ने … Continue reading शिलान्यास गर्दै छाड्दै