मुलुक डुबाउने आयोजना

उपयोग र औचित्यको ख्याल नगरी नेताको तजबिजमा हचुवामै बनाइएका आयोजनामा राज्यको अर्बौं लगानी खेर गएको छ। आठ वर्ष लगाएर गत वर्ष रूपन्देहीमा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भयो। एक हजार जना अट्ने सभाहल, बहुउद्देश्यीय भवनसहितको संरचनामा राज्यले १ अर्ब ११ करोड खर्चेको छ। यति ठूलो रकम खर्चेको आयोजना अहिलेसम्म सञ्चालनमा आएको छैन। कालिकोटको सुनथराली विमानस्थल … Continue reading मुलुक डुबाउने आयोजना