नक्कली शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्णसहित १६ जना जेल चलान
काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका १६ जनालाई जेल चलान गर्न अदालतले आदेश दिएको छ। पक्राउ परेका १८ जना अभियुक्तमध्ये दुईजना मात्रै धरौटीमा रिहा भएका हुन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले लक्ष्मी महर्जन र टंक गुरुङबाहेक अरु सबैलाई थुनामा पठाउने आदेश दिएको हो। यो घटनामा मुछिएका होटल व्यवसायी टंक गुरुङ १० लाख … Continue reading नक्कली शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्णसहित १६ जना जेल चलान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed