महिला प्रहरीलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपी योगबहादुर निलम्बित

काठमाडौँ- नेपाल प्रहरीको सहायक हबल्दार (महिला) माथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी योगबहादुर पाल निलम्बनमा परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत पाललाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि अनुसन्धानका लागि हेडक्वार्टर तानिएको थियो। अनुसन्धानकै क्रममा गृहमन्त्रालयबाट उनलाई ६ महिना निलम्बन गरेर अनुसन्धान गर्न निर्देशन आएसँगै उनी निलम्बनमा परेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले हिमालप्रेसलाई … Continue reading महिला प्रहरीलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपी योगबहादुर निलम्बित