प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मतले अनुमोदन

काठमाडौँ– सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा पदमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएको छ। सिंहदरबारमा शुक्रबार (आज) बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो। कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भए पनि संसदीय समिति गठन नै नभएका कारण बिहीबारदेखि मात्रै उनको सुनुवाइ सुरु भएको थियो। बिहीबार उनले आफ्नो वार्षिक कार्ययोजना र योग्यता प्रस्तुत … Continue reading प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मतले अनुमोदन