पक्राउ परेका कलाकारलाई आइतबारसम्म हिरासतमा राख्न अनुमति

काठमाडौँ– बेटिङ प्रचारको आरोपमा पक्राउ परेका कलाकारलाई काठमाडौँ जिल्ला अदालतले आइतबारसम्म हिरासतमा राख्न आदेश दिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेका कलाकार बल्छी धुर्वेसहित ८ जनाविरुद्ध म्याद थप गरिएको हो। अनलाइन बेटिङ प्लाटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित … Continue reading पक्राउ परेका कलाकारलाई आइतबारसम्म हिरासतमा राख्न अनुमति