कोशीमा अध्यादेशमार्फत बजेट ल्याइयो

इटहरी- कोशी प्रदेश सरकारले बिहीबार अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको हो। बुधबार नीति तथा कार्यक्रम पेस गरेपछि प्रदेशसभाको बजेट अधिवेशन नै अन्त्य गरेको सरकारले बिहीबार अध्यादेशमार्फत बजेट ल्याएको हो। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार पत्रकार सम्मेलनमार्फत बजेट सार्वजनिक गरिरहेका छन्। चालू आर्थिक वर्षमा ८५ प्रतिशत … Continue reading कोशीमा अध्यादेशमार्फत बजेट ल्याइयो