‘वानएक्स बेट’को प्रचार गर्ने कलाकार र युट्युबर पक्राउ, हिरासतमा म्याकुरीदेखि भट्भटे माइलासम्म

काठमाडौँ- ‘वानएक्स बेट’को प्रचारप्रसार गरेको भन्दै प्रहरीले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा वनस्थली बस्ने गोरखाका हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, भक्तपुर बस्ने धनकुटाका २८ वर्षीय पवन खतिवडा ‘म्याकुरी’, नयाँबजार बस्ने पोखराका राजु पौडेल ‘राजुमास्टर’ छन्। त्यस्तै ललितपुरको टीकाथली बस्ने उदयपुरका युट्युबर अलिश राई, कीर्तिपुर बस्ने रोल्पा … Continue reading ‘वानएक्स बेट’को प्रचार गर्ने कलाकार र युट्युबर पक्राउ, हिरासतमा म्याकुरीदेखि भट्भटे माइलासम्म