उपचारका लागि देउवा सिंगापुरमा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन्। मंगलबार मध्यरात उनी सिंगापुर पुगेका हुन्। श्रीमती आरजु राणा भने उपचारको पूर्वतयारीका लागि सोमबार नै सिंगापुर पुगेको उनको सचिवालयले जनाएको छ। देउवाको सचिवालयका अनुसार नियमित स्वास्थ्य उपचारका लागि उनी सिंगापुर पुगेका हुन्। पेटमा समस्या देखा परे पछि उनी ३ वर्षअघि पनि … Continue reading उपचारका लागि देउवा सिंगापुरमा