एनसेल प्रकरणमा लुकेको राजनीतिक स्वार्थ

नेपालमा फेरि एकपटक दूरसञ्चार सेवा कम्पनी एनसेल कर आमचासोको विषय बनेको छ। एनसेल कर के हो? किन मुद्दा पर्‍यो? सरकारले कसरी जित्यो? जस्ता प्रश्न उठिरहेका छन्। अरू त भइहाले, राजनीतिकर्मी, व्यापारी र कर्मचारीसमेत यसमा अनभिज्ञ देखिन्छन्। सुरुदेखिको विवाद, यस प्रकरणमा सरकार पक्ष र एनसेल पक्षबाट के भयो र को कसका पक्षमा कसरी प्रस्तुत भए, कसको … Continue reading एनसेल प्रकरणमा लुकेको राजनीतिक स्वार्थ