प्रचण्ड-बाबुरामविरुद्धको मुद्दा न्यायाधीश सपना मल्लको इजलास

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईविरुद्ध परेको मुद्दा न्यायाधीश सपना प्रधानको इजलासमा परेको छ। द्वन्द्वकालमा बालसेना प्रयोगको सन्दर्भमा लेनिन बिष्टलगायतले दर्ता गराएको मुद्दाको मंगलबार सुनुवाइ हुन लागेको हो। माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै … Continue reading प्रचण्ड-बाबुरामविरुद्धको मुद्दा न्यायाधीश सपना मल्लको इजलास