प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा दायर युद्ध अपराधसम्बन्धी रिटमाथि आज (मंगलबार) सुनुवाइ हुँदैछ। पूर्व अयोग्य लडाकु लेलिन बिष्टसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो। माओवादीको तत्कालीन सशस्त्र संघर्षमा सहभागी भएका ‘बाल लडाकु’ले आफूहरूको अधिकार हनन भएको भन्दै प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध मुद्दा दायर गरेका हुन्। तत्कालीन माओवादीका दुवै नेताहरूमाथि अभियोजन … Continue reading प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज