स्रोतसाधन व्यवस्थापनमा कमजोर कोशी

इटहरी- उपलब्ध स्रोतसाधनको व्यवस्थापन गरेर पूर्वाधार निर्माण र आय आर्जनमा ध्यान नदिँदा प्रदेश संरचनाको आलोचना हुन थालेको छ। खर्चको मात्रा बढेको तर आन्तरिक आम्दानी खुम्चिँदै गएपछि प्रदेशको औचित्यमाथि प्रश्न उठ्न थालेको हो। विज्ञहरूचाहिँ प्रदेशको क्षमता र सम्भावनालाई समेटेर अघि बढ्ने हो भने पूर्वाधारले लय लिन समय नलाग्ने बताउँछन्। तर यसका लागि प्रदेश सरकार सक्रिय हुनुपर्ने … Continue reading स्रोतसाधन व्यवस्थापनमा कमजोर कोशी