प्रचण्डविरुद्ध ‘युद्ध अपराध’ सम्बन्धी मुद्दा कसरी अघि बढ्ला?

काठमाडौँ– प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध युद्ध अपराधमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ।  माओवादीको तत्कालीन सशस्त्र संघर्षमा सहभागी भएका ‘बाल लडाकु’ले आफूहरूको अधिकार हनन भएको भन्दै प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध मुद्दा दायर गरेका हुन्। तत्कालीन माओवादीका दुवै नेताहरूमाथि अभियोजन अघि नबढ्दासम्म प्रधानमन्त्रीबाट प्रचण्डलाई निलम्बन गर्न रिटमा माग गरिएको छ। … Continue reading प्रचण्डविरुद्ध ‘युद्ध अपराध’ सम्बन्धी मुद्दा कसरी अघि बढ्ला?