परनिर्भर सुदूरपश्चिम

धनगढी- सुदूरपश्चिम प्रदेशमा कलकारखाना तथा उद्योग खुलेका छन्। दक्ष जनशक्ति पाइँदैन। पर्यटनको प्रचूर सम्भावना छ। पूर्वाधार छैनन्। संघीयता कार्यान्वयन भएको ६ वर्ष बित्न लाग्दा पनि देखिने गरी कुनै आयोजना अघि बढेको छैन। प्रदेशप्रति नागरिक अपेक्षा धेरै छ। प्रदेश सरकार भने संघको अनुदानमा रहँदा पूर्वाधारका काम ओझेलमा छन्। नीति तथा कार्यक्रम एउटा बजेट अर्को किसिमको आउने … Continue reading परनिर्भर सुदूरपश्चिम