एयरपोर्ट बने, उड्दैनन् जहाज

सुर्खेत- कालीकोटस्थित सुनथराली विमानस्थलको निर्माण कार्य २०४२ सालमा थालिएको थियो। निर्माण कार्य एक वर्षअघिमात्र सम्पन्न भएको छ। चार दशक लगाएर बनेको विमानस्थलमा नियमित हवाई उडान कहिलेदेखि सुरु हुने हो अझै यकिन छैन। विमानस्थल सञ्चालनमा नआउँदा झेल्नुपर्ने समस्या त छँदै छ, त्यसमाथि निर्माण कार्यका क्रममा आफ्ना मान्छे गुमाउनुको पीडा त्यहाँका बासिन्दामा आलै छ। २०५८ फागुन ११ मा … Continue reading एयरपोर्ट बने, उड्दैनन् जहाज