असमानताको खाडलमा प्रदेश

पुँजी तथा स्रोत साधन सही तरिकाले प्रयोग गर्न नसक्दा र सहर केन्द्रित विकासको परिणामले प्रदेश सरकारबीच आर्थिक असमानताको ठूलो खाडल पारेको छ। केन्द्रीय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब हुने अनुमान सार्वजनिक गरेको छ। यसमा सबैभन्दा बढी बागमती प्रदेशको योगदान १९ खर्ब ८१ अर्ब … Continue reading असमानताको खाडलमा प्रदेश