नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिटमा मन्त्रिपरिषद्‌को निर्णय झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्ले गरेको निर्णय झिकाउने आदेश दिएको छ।  यसअघि अल्पकालीन अन्तरिम आदेश दिँदै शुक्रबारलाई निर्णय सुनाउने मिति तोकिएको थियो। आज शुक्रबार प्रकाशमानसिंह राउत र सुष्मलता माथेमाको संयुक्त इजालसले मन्त्रिपरिषद्को निर्णयको सक्कल झिकाउन आदेश दिएको हो। उक्त रिटको अर्को पेसी जेठ ३० लाई तोकिएको छ। जेठ १२ को मन्त्रिपरिषद् बैठकले … Continue reading नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिटमा मन्त्रिपरिषद्‌को निर्णय झिकाउन सर्वोच्चको आदेश