कांग्रेसले भन्यो : जिल्ला निर्वाचन कार्यालय खारेज गर्नुहुँदैन

काठमाडौँ- नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने बताएको छ। निर्वाचन आयोगले शुक्रबार बोलाएको सर्वदलीय बैठकमा निर्वाचन कार्यालय खारेज गर्न नहुने धारणा राखेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताए। ‘निर्वाचन भन्ने बित्तिकै चाहे जुनसुकै राजनीतिक दल सरकारमा रहे पनि निर्वाचन स्वतन्त्र, निष्पक्ष, तटस्थ र निर्वाचन आयोग स्वायत्त हुनुपर्छ, यो लोकतन्त्रको मान्यता हो,’ उनले भने, ‘अर्थमन्त्रीज्यूले … Continue reading कांग्रेसले भन्यो : जिल्ला निर्वाचन कार्यालय खारेज गर्नुहुँदैन