भन्सार एजेन्टले प्रतिनिधि राख्‍न पाउने व्यवस्था खारेजीको विरोध

काठमाडौँ– भन्सार ऐन र नियमावली संशोधनमा भन्सार एजेन्ट प्रतिनिधिले विरोध जनाएका छन्। भन्सार एजेन्टले २ जनासम्म प्रतिनिधि राख्न पाउने व्यवस्था खारेज भएपछि आफ्नो रोजीरोटी नै सरकारले खोसेको भन्दै उनीहरू आक्रोशित भएका हुन्। अर्थ मन्त्रालयले जेठ १५ मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत भन्सार ऐन २०६४ र भन्सार नियमावली २०६४ संशोधन गरी भन्सार एजेन्टले २ जना प्रतिनिधि … Continue reading भन्सार एजेन्टले प्रतिनिधि राख्‍न पाउने व्यवस्था खारेजीको विरोध