भन्सार एजेन्टले प्रतिनिधि राख्न पाउने व्यवस्था खारेजीको विरोध
काठमाडौँ– भन्सार ऐन र नियमावली संशोधनमा भन्सार एजेन्ट प्रतिनिधिले विरोध जनाएका छन्। भन्सार एजेन्टले २ जनासम्म प्रतिनिधि राख्न पाउने व्यवस्था खारेज भएपछि आफ्नो रोजीरोटी नै सरकारले खोसेको भन्दै उनीहरू आक्रोशित भएका हुन्। अर्थ मन्त्रालयले जेठ १५ मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत भन्सार ऐन २०६४ र भन्सार नियमावली २०६४ संशोधन गरी भन्सार एजेन्टले २ जना प्रतिनिधि … Continue reading भन्सार एजेन्टले प्रतिनिधि राख्न पाउने व्यवस्था खारेजीको विरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed