स्याङ्जा जिप दुर्घटनाका घाइते चालकको मृत्यु

हिमाल प्रेस २४ जेठ २०८० २१:३५
8
SHARES
स्याङ्जा जिप दुर्घटनाका घाइते चालकको मृत्यु

पोखरा-  स्याङ्जाको अर्जुनचौपारीमा भएकाे जिप दुर्घटनामा परी चालकको मृत्यु भएको छ। दुर्घटनामा परी जिप चालक अमृत खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा अन्य ३ जना घाइते भएका छन्। शिरुवारीबाट फर्कँदै गरेको बा १ झ ५८७८ नम्बरको गाडी बुधबार साँझ अर्जुनचौपारी गाउँपालिका- ३ स्थित खोलेमा दुर्घटना भएको स्याङ्जा प्रहरीले जानकारी दिएकाे छ।

स्याङ्जाको अर्जुनचौपारीमा जिप दुर्घटना

प्रकाशित: २४ जेठ २०८० २१:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =