‘बजेटमा चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोसेरोको जस्तो छ, यसले देख्दैन’

हिमाल प्रेस २३ जेठ २०८० १६:२३
12
SHARES
‘बजेटमा चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोसेरोको जस्तो छ, यसले देख्दैन’

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताएका छन्।

‘समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै छ,’ बजेटमाथि छलफल गर्दै उनले भने, ‘बजेटमा चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोसेरोको जस्तो छ। यसले देख्दैन, भिजन छैन। पोलिसी छैन।’

अर्थमन्त्रीलाई ओलीको व्यंग्य : जहाज बनाउने मान्छे भेटिन्छन्, टाइप गर्ने मान्छे भेटिँदैनन्

अर्थमन्त्रीले भनेको साँचो होस्, अखबारमा आएका कुरा साँचो नहोऊन् : ओली

केपी ओलीको प्रश्न : धान, आलु फलाउने छोडेर किन चाहियो गाँजा?

प्रकाशित: २३ जेठ २०८० १६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =