अर्थमन्त्रीले भने– बिचौलियालाई मैले छेउछाउमा आउन दिएको छैन

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा उठेका प्रश्नको जवाफ दिएका छन्। बजेटमा तेस्रो व्यक्तिको संलग्नता भएको भन्दै प्रतिपक्ष दलका सांसदहरूले प्रश्न उठाएपछि मन्त्री महतले जवाफ दिएका हुन्। बजेट निर्माण प्रक्रियामा भन्सार विभागका पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठको संलग्न भएको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए। यसबारे जवाफ दिँदै मन्त्री महतले भने, ‘अर्थमन्त्री, सचिव, राजस्व सचिव, राजस्व महाशाखा … Continue reading अर्थमन्त्रीले भने– बिचौलियालाई मैले छेउछाउमा आउन दिएको छैन