ज्ञानेन्द्र शाहीको आरोप : बजेट निर्माणमा अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई संलग्न गराए

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिहरूलाई संलग्न गराएको आरोप लगाएका छन्। सोमबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले करको दर हेरफेर गरी केही निश्चित घरानालाई पोस्नका लागि अर्थमन्त्री महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिहरूलाई संलग्न गराएको समाचार बाहिर आएको भन्दै तत्काल … Continue reading ज्ञानेन्द्र शाहीको आरोप : बजेट निर्माणमा अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई संलग्न गराए