लामिछानेको प्रश्‍न- प्रधानमन्त्री भैँसी चढेर आएको विषय रेकर्डबाट किन हटाउने?

काठमाडौँ– राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् सांसद रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट भैंसी चढेर बएको विषय संसद्को रेकर्डबाट हटाउन नहुने बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको विषय संसद्को रेकर्डबाट हटाउन जरुरी छैन। प्रधानमन्त्री आफैंले पनि भैंसी चढेर आएको भन्ने अभिव्यक्ति दिइसकेकाले हाम्रो पार्टीका … Continue reading लामिछानेको प्रश्‍न- प्रधानमन्त्री भैँसी चढेर आएको विषय रेकर्डबाट किन हटाउने?