संसदमा प्रधानमन्त्रीले भने- राँगो ल्याउने सहमति सात वर्षअघि नै भएको रहेछ
काठमाडौँ– प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नेपाललाई मुर्रा राँगो दिने विषय सात वर्षअघि नै सहमति भएको स्पष्ट पारेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित दलका सांसदहरूले उठाएको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। ‘भारतले नेपाललाई मुर्रा राँगो दिने सात वर्षअघि नै सहमति भएको रहेछ। तर म भारत भ्रमण गएका बेला यतिबेला कुरा उठ्यो,’ … Continue reading संसदमा प्रधानमन्त्रीले भने- राँगो ल्याउने सहमति सात वर्षअघि नै भएको रहेछ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed