‘कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन’ प्रतियोगिता सुरु

हिमाल प्रेस २१ जेठ २०८० २१:५३
2
SHARE
‘कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन’ प्रतियोगिता सुरु

काठमाडौँ– ‘१६औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता-२०८०’ सुरु भएको छ। सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतियोगिताको उद्घाटन गरे।

नेपाल एपीएफ क्लबको आयोजनामा सुरु भएको प्रतियोगिता जेठ २४ गतेसम्म चल्नेछ। प्रतियोगिताको पुरस्कार राशी ८ लाख ६५ हजार रुपैयाँ रहेको छ।

प्रकाशित: २१ जेठ २०८० २१:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =