नागरिकता विधेयक : प्रमाणीकरणमा त्रुटि या जस लिने होड!

काठमाडौँ- राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गरिएको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलले आइतबार संसद् बैठक अवरुद्ध गरेका छन्। मन्त्रिपरिषद्को जेठ १२ गतेको निर्णयसहितको पत्रका आधारमा राष्ट्रपतिले बुधबार विधेयक प्रमाणीकरण गरेका थिए। सोही दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा निस्किएका थिए। त्यसतर्फ जानुअघि भारतलाई रिझाउन विधेयक प्रमाणीकरण गरिएको भनेर विपक्षीले त्यतिबेलै सरकारको आलोचना गरेका … Continue reading नागरिकता विधेयक : प्रमाणीकरणमा त्रुटि या जस लिने होड!