पोखरा : न चुनावी प्रतिबद्धता न पहिलो निर्णय लागू

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले एक वर्षअघि पदभार ग्रहण गर्नेबित्तिकै नगरलाई पर्यटकीय नगरी घोषणा गरियोस् भनी संघ सरकारलाई अनुरोध गर्ने लगायतका धेरै निर्णय लिए। पहिलो निर्णय सुनेपछि पोखरावासी उत्साहित देखिन्थे। अघिल्लो कार्यकालमा महानगरपालिकाको भौतिक संरचना, ऐनकानुन लगायत तयार भइसकेको थियो। नगरवासीको अपेक्षा नयाँ जनप्रतिनिधिको सम्पूर्ण ध्यान विकास निर्माणमा केन्द्रित हुनु स्वाभाविकै थियो। एक वर्ष बित्दासम्म … Continue reading पोखरा : न चुनावी प्रतिबद्धता न पहिलो निर्णय लागू