अलमलमै जनप्रतिनिधि

बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले एक वर्षअघि नागरिकमाझ चुनावी प्रतिबद्धता गरेमध्येको एक हो, ‘नगरभित्र निःशुल्क एम्बुलेन्स सञ्चालन।’ बुटवलदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म सटल बस सञ्चालन, स्वास्थ्य बिमामार्फत उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधि उपलब्ध गराइने नगरप्रमुख पाण्डेका लोकप्रिय बाचा हुन्। पाण्डेले सुकुमबासीलाई जग्गाधनी प्रमाणपत्र दिने, बुटवल सिक्सलेन सडक कालोपत्रेका लागि पहल गर्ने, खानेपानी … Continue reading अलमलमै जनप्रतिनिधि