विराटनगर : प्रचारमा अल्झिएका मेयर

बजार व्यवस्थापन, बाढी व्यवस्थापन, भद्रगोल रहेका बिजुली तथा इन्टरनेटका तार व्यवस्थापन विराटनगर महानगरपालिकाका जल्दाबल्दा समस्या हुन्। उद्योग तथा व्यावसायिक क्षेत्रलाई प्रोत्साहित हुने किसिमका काम पनि गर्नै पर्ने सूचीमा छन्। एक वर्षअघि विराटनगर महानगरपालिकाको प्रमुखमा चुनाव लड्दा नागेश कोइरालाले यी समस्या तत्काल समाधान गर्ने बाचा गरेका थिए। कोइरालाले यस्ता आश्वासन दिएर निर्वाचित भई जिम्मेवारी सम्हालेको एक … Continue reading विराटनगर : प्रचारमा अल्झिएका मेयर