रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा नेपाली क्रिकेटरहरूको बिमा

हिमाल प्रेस २० जेठ २०८० १६:३१
16
SHARES
रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा नेपाली क्रिकेटरहरूको बिमा

काठमाडौँ- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीको म्यादी जीवन बिमा गरेको छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत क्रिकेट टिकका सबै सदस्यको बिमा गरिदिएको हो।

बिमा हस्तान्तरण गर्दै कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेशबाबु तिवारीले क्रिकेट खेलाडीलाई सहयोग गरी प्रोत्साहन गर्न पाएकोमा खुसी लागेको बताए। कम्पनीले हालसम्म ५० लाखभन्दा बढी बिमालेखहरू जारी गरेको कम्पनीको दाबी छ।

प्रकाशित: २० जेठ २०८० १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =