पार्टीको आन्तरिक जीवनबारे छलफल गर्दै एमाले

हिमाल प्रेस १९ जेठ २०८० ७:५७
12
SHARES
पार्टीको आन्तरिक जीवनबारे छलफल गर्दै एमाले फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ। एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार बैठक  बिहान ११ः३० बजे सुरु हुनेछ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ। एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो।

प्रकाशित: १९ जेठ २०८० ७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − twelve =