ईपीजी प्रतिवेदनबारे एक शब्द बोलेनन् प्रचण्ड, भ्रमण उपलब्धिमूलक भएको दाबी

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले प्रधानमन्त्रीका रूपमा आफ्नो चौथो पटकको भारत भ्रमण उपलब्धिमूलक र सहयोगी सिद्ध भएको दाबी गरेका छन्। उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग छलफलपछि बिहीबार आयोजित संयुक्त पत्रकार सम्बोधनमा यस्तो दाबी गरेका हुन्। प्रचण्डले सम्बोधनमा सीमा समास्याबारे आफ्ना भनाइ राखे पनि त्यसलाई समाधान गर्न बनेको प्रबुद्ध वर्ग ईपीजीको प्रतिवेदनबारे एक शब्द पनि … Continue reading ईपीजी प्रतिवेदनबारे एक शब्द बोलेनन् प्रचण्ड, भ्रमण उपलब्धिमूलक भएको दाबी