डिशहोमले पायो आईएसओ गुणस्तर चिह्न

हिमाल प्रेस १८ जेठ २०८० १३:४३
14
SHARES
डिशहोमले पायो आईएसओ गुणस्तर चिह्न

काठमाडौँ– डीटीएच सेवा प्रदान गरिरहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आईएसओ गुणस्तर प्रमाणीकरण प्राप्त गरेको छ।

अम्रिको क्वालिटी स्ट्यान्डर्ड रेजिस्टेकले कम्पनीको योजना, नेतृत्व, कार्यसम्पादन मूल्यांकन, ग्राहक सेवा गुणस्तरको आधारमा आईएसओ ९००१:२०१५ प्रमाण प्रदान गरेको हो।
डिशहोमले स्याटेलाइट टेलिभिजनका साथै इन्टरनेट सेवा र डाटा सेन्टर सञ्चालन गरिरहेको छ।

प्रकाशित: १८ जेठ २०८० १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + two =