जब नेपालमा विश्वविद्यालय खुलेको खबर अमेरिकी सिनेटमा गुञ्जियो
नेपालमा शिक्षाको विकास धेरै ढिला सुरु भएको हो। शताब्दी लामो जहानियाँ राणा शासनको कालखण्डमा मुलुकमा शिक्षाको विकास ठप्प थियो। सन् १९१८ मा मुलुकको पहिलो कलेज त्रिचन्द्र कलेज स्थापना भएको थियो। दरबार स्कुल सञ्चालनमा रहे पनि सर्वसाधारण नेपालीका सन्तान त्यहाँ पढ्न पाउँदैनथे। अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरले सन् १९४८ मा विश्वविद्यालय खोल्नका लागि प्रयास थालेका थिए। तर त्यो सम्भव हुन सकेन। … Continue reading जब नेपालमा विश्वविद्यालय खुलेको खबर अमेरिकी सिनेटमा गुञ्जियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed