आज चारवटा संसदीय समितिको बैठक बस्दै

हिमाल प्रेस १७ जेठ २०८० ९:३९
4
SHARES
आज चारवटा संसदीय समितिको बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- आज (बुधबार) चारवटा संसदीय समितिको बैठक बस्दैछ। सार्वजनिक लेखा समितिको बैठक र विधायन व्यवस्थापन समितिको बैठक १ बजे बस्दैछ।

त्यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक १२ बजे र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ।

समितिको बैठकमा विभिन्न समितिगत विषयहरूमा छलफल हुनेछ।

प्रकाशित: १७ जेठ २०८० ९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 11 =